Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

दैनिकी न्यूज

२, मंसिर २०८२
दुर्गा प्रसाईं पक्राउ
images

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो।

स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ०८:५३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology