Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

दैनिकी न्यूज

३, मंसिर २०८२
आज सुनको भाउ बढ्यो
images

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउ बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो ।  

यससँगै सुनको भाउ आज प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको भाउ पनि ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको छ । 

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १३:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology