Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बाराको सिमरामा कर्फ्यू आदेश जारी

बाराको सिमरामा कर्फ्यू आदेश जारी

दैनिकी न्यूज

३, मंसिर २०८२
बाराको सिमरामा कर्फ्यू आदेश जारी
images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।

bara kar.jpg

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १३:२१:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology