Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

११, मंसिर २०८२
ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
images

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल ८।४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकको हाल कायम चुक्तापूँजी ५६ करोड ९६ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

images
प्रकाशित मिति :मंसिर ११, २०८२ बिहिवार - १४:२५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology