Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक

गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक

दैनिकी न्यूज

२, माघ २०८२
गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक
images

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता प्रदान गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको हो ।

विधान महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको गगन नेतृत्वको कांग्रेसले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो ।

images
प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार - २०:१८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology