Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१६, माघ २०८२
सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको भाउ घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको भाउ तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ ।

बिहीबार एक तोला छापावाल सुनको भाउ तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको भाउ रु सात हजार ५०५ कायम भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको भाउ रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको भाउ रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो ।

क्जष्खबm ऋझभलत
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - १२:४०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology