Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

दैनिकी न्यूज

२५, माघ २०८२
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
images

इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।

images
प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - ०६:२२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology