Logo

आइतवार, श्रावण २४ गते २०८३

images

धादिङमा वस दुर्घटना, १७ जनाको मृत्यू

धादिङमा वस दुर्घटना, १७ जनाको मृत्यू

दैनिकी न्यूज

११, फाल्गुण २०८२
धादिङमा वस दुर्घटना, १७ जनाको मृत्यू
images

काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको मृत्यू भएको छ । अरु २४ जना घाइते भएका छन् ।

ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - ०८:०७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology