Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गाउँपालिका अध्यक्ष पनि कोरोना संक्रमित !

गाउँपालिका अध्यक्ष पनि कोरोना संक्रमित !

दैनिकी न्यूज

१३, जेठ २०७७
गाउँपालिका अध्यक्ष पनि कोरोना संक्रमित !
images

काठमाडौ, जेठ १३ । गुल्मीमा एक गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण देखिएको छ। गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको बताइएको छ।
गुल्मी मदानेका एक शिक्षकको कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

co gau.png

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १५:४८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology