Logo

सोमवार, श्रावण २५ गते २०८३

images

झापामा थप १७ जना कोरोना संक्रमित

झापामा थप १७ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१४, जेठ २०७७
झापामा थप १७ जना कोरोना संक्रमित
images

विराटनगर, जेठ १४ । झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ।
बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र बाह्रदशीका व्यक्ति भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।
प्रदेश १ का १४ मध्ये ७ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १५:१२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology