Logo

सोमवार, श्रावण २५ गते २०८३

images

१० युनिटसम्म खपत गर्नेलाई निस्शुल्क विद्युत्

१० युनिटसम्म खपत गर्नेलाई निस्शुल्क विद्युत्

दैनिकी न्यूज

१५, जेठ २०७७
१० युनिटसम्म खपत गर्नेलाई निस्शुल्क विद्युत्
images

काठमाडौं, जेठ १५ । सरकारले १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताएका हुन् ।

मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गरेका छन् ।

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा गरेका छन् ।

लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:१२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology