Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु

ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु

केशव घिमिरे

२६, श्रावण २०७७
ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु
images

काठमाडौं । ललितपुरको भैसेपाटीमा अवस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सोमबार मृत्यु भएको छ। निमोनिया, मधुमेह र कलेजोको को रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा. खगेश्वर गेलालका अनुसार सोमबार बिहान ५ः४० बजे उनको मृत्यु भएको हो । मृतक काठमाडौं, कलंकीका हुन् । नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेको डा. गेलालले जानकारी दिए । 

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - १५:०६:१५ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology