Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहीबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, श्रावण २०७७
बिहीबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन प्रति तोलामा ६ हजार २०० रुपैयाँले घटेकोमा बिहीबार प्रति तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ ।

बुधबार प्रति तोला ९५ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रति तोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । । बिहीबार चाँदी प्रति तोलामा ८५ रुपैयाँ बढेर १ हजार २९५ रुपौयाँमा कारोबार भैरहेको छ । तर बुधबार चाँदी प्रतितोला १ हजार २१० रुपैयामा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १०:४९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology