Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

दैनिकी न्यूज

२९, श्रावण २०७७
तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
images

कास्की । पोखरा महानगरपालिका वडा नं. १० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका वडा नं. १४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १३:०८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology