Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

२, भाद्र २०७७
मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । मंगलबार सुनचाँदीको भाउमा ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तर सोमबार छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज (मंगलबार) चाँदीको भाउमा पनि बढेको छ । सोमबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम रहेको चाँदी आज भने ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १०:५५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology