Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनको भाउ घट्यो

बिहीबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

४, भाद्र २०७७
बिहीबार सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाृ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १२:३२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology