Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

दैनिकी न्यूज

५, भाद्र २०७७
शुक्रबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो
images

काठमाडौं । नेपाली बजारमा शुकबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९८ लाख ८०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार स्थिर रहदै ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

5-5.PNG

तर आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार चाँदीको भाउ प्रति तोला १३६० रुपैयाँ कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १०:४१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology