Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ घट्यो

आइतबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

७, भाद्र २०७७
आइतबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९८ लाख ८०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलमा ४०० रुपैयाँले घटेर प्रति तोला ९८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुन ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

1.PNG

त्यस्तै आज चाँदी प्रति तोलामा २५ रुपैयाँ घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १०:४६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology