Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

सोमबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

८, भाद्र २०७७
सोमबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९८ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार तोलमा ५०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुन ९७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

5-8.PNG

त्यस्तै आज चाँदी प्रति तोलामा २० रुपैयाँ घटेर १ हजार ३२० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार चाँदीको भाउ प्रति तोला १ हजार ३४५ पैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १०:३६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology