Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लुभुको एकै परिवारका ४ जनामा देखियो कोरोना पोजिटिभ

लुभुको एकै परिवारका ४ जनामा देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

९, भाद्र २०७७
लुभुको एकै परिवारका ४ जनामा देखियो कोरोना पोजिटिभ
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु, लाछीमा बसोबास गर्ने एकै परिवारका ४ जनामा कोरोजना पोजिटिभ देखिएको छ ।

संक्रमतिहरु आमा, छोरा र छोरीहरु रहेको वडाअध्यक्ष विश्वराज श्रेष्ठले दैनिकीन्युजलाई बताए ।

गत भदौ ३ गते पाटन हस्पिटलमा स्वाब दिइ परीक्षण गर्दा भदौ ८ गते पोजिटिभ देखिएको हो ।

संक्रमितहरुमा महालक्ष्मी–८ लुभु लाछीका वर्ष ४६ की, वर्ष २२ की, वर्ष १७ की महिला र वर्ष १९ को पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंको कीर्तिपुरमा रहेको आर्युवेदिश अस्पतालमा उपचार भैरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - ०९:३६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology