Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

दैनिकी न्यूज

९, भाद्र २०७७
तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
images

कैलाली । धनगढी उपमहानरगपालिका-३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका वडा नं. २ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित रतन केसीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १३:१५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology