Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, भाद्र २०७७
बुधबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा बुधबारसुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोला ९७ लाख २०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ४०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

5-10.PNG

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रति तोला १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १०:३९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology