Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा थपियो एक साता निषेधाज्ञा

उपत्यकामा थपियो एक साता निषेधाज्ञा

दैनिकी न्यूज

१०, भाद्र २०७७
उपत्यकामा थपियो एक साता निषेधाज्ञा
images

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् ।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ११:२५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology