Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनको भाउ बढ्यो

बिहीबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

११, भाद्र २०७७
बिहीबार सुनको भाउ बढ्यो
images

काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ। बुधबार ९६ हजार ८ सय रुपैयाँमा छापावाला सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ। 

5-11.PNG

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - ११:१६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology