Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शुक्रबार सुनचाँको भाउ ह्वात्तै घट्यो

शुक्रबार सुनचाँको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

१२, भाद्र २०७७
शुक्रबार सुनचाँको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । शुकबार सुनचाँदीको भाउँ घटेको छ । शुक्रबार सुनको भाउ बिहीबारको तुलनामा तोलामा ७०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ४ सय रुपैयाँ रहेको छ ।

5-12.PNG

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज प्रति तोलामा चाँदी ५ रुपैयाँ घटेर १३४० रुपैयाँमा कारोबार भैरहेको छ । तर बिहीबार चाँदीको मूल्य प्रतितोला १३४५ मा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १०:४४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology