Logo

सोमवार, श्रावण २५ गते २०८३

images

समृद्धि फाइनान्सको शेयरमूल्य समायोजन

समृद्धि फाइनान्सको शेयरमूल्य समायोजन

दैनिकी न्यूज

१२, भाद्र २०७७
समृद्धि फाइनान्सको शेयरमूल्य समायोजन
images

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज गरेसँगै फाइनान्सको शेयरमूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेञ्जले फाइनान्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १०८ रुपैयाँ ३३ पैसा कायम गरेको छ। यही मूल्यलाई आधार मानेर आइतबार फाइनान्सको शेयर कारोबार खुल्नेछ।

फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भदौ १२ गतेदेखि बुकक्लोज गरेको हो।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १२:४०:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology