Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ बढ्यो

सोमबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

१५, भाद्र २०७७
सोमबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सोमबार सुनको भाउ आइतबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार सुन प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार रुपैयाँ रहेको छ ।

5-15.PNG
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोला २५ रुपैयाँले बढेर प्रति तोला १३६५ रुपैयाँमा कारोबार भैरहेको छ । तर आइतबार आज चाँदी प्रति तोला १३४० रुपैयाँमा कारोबार भएको थियो ।

 

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १०:४९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology