काठमाडौं । काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ डिएसपीहरुको सरुवा गरेको छ ।
भदौ १५ गतेको निर्णय अनुसार भाद्र महिनाको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ ।
हेर्नुहोस सूचि





