Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ बढ्यो

मंगलबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

१६, भाद्र २०७७
मंगलबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ सोमबारको तुलनामा तोलामा ९०० रुपैयाँले बढेर प्रति तोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर सोमबार सुन प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९०० रुपैयाँ रहेको छ ।

1.PNG
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोला ३० रुपैयाँले बढेर प्रति तोला १३९५ रुपैयाँमा कारोबार भैरहेको छ । तर सोमबार आज चाँदी प्रति तोला १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १०:३९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology