Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

दैनिकी न्यूज

१८, भाद्र २०७७
सुनको भाउमा गिरावट
images

काठमाडौं । बिहीबार सुनका भाउ घटेको छ। यस दिन सुन तोलामा ७०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ। बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

5-18.PNG

यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको छ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ११:३५:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology