Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमणका कारण बारामा हालसम्म १७ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बारामा हालसम्म १७ जनाको मृत्यु

दैनिकी न्यूज

१८, भाद्र २०७७
कोरोना संक्रमणका कारण बारामा हालसम्म १७ जनाको मृत्यु
images

बारा । कोरोना संक्रमणका कारण बारामा १७ जनाको मृत्यु भएको छ । बारा प्रहरीले दिएको बिहीबारसम्मको विवरण अनुसार जिल्लामा १६ पुरुष र १ महिला गरेर १७ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको हो । प्रदेश २ अन्तर्गत पर्ने सो जिल्लामा बिहीबार ६ जना संक्रमित थपिएका छन् ।
यस्तै कोरोना संक्रमित पुष्टि भएकामध्ये ६ जना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आइसोलेसनमा १ सय८३ जना बसेका छन् भने, होम आइसोलेसनमा बस्ने संख्या सबैभन्दा बढी ३ सय १२ रहेको छ । कोरोना संक्रमण समुदायमा फैलिसकेको बारमा जिल्लामा निषेधाज्ञा अझैपनि जारी छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १६:१९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology