Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ घट्यो

शुक्रबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

१९, भाद्र २०७७
शुक्रबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ बिहीबारको तुलनामा तोलामा १०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार सुन प्रति तोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

5-19.PNG

त्यस्तै, आज (शुक्रबार) चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा ३५ रुपैयाँले घटेर प्रति तोला १३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । तर बिहीबार चाँदी प्रति तोला १३४५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १०:४४:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology