Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ स्थिर

सोमबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२२, भाद्र २०७७
सोमबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । सोमबार सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही भाउमा कारोबार भैरहेको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ६०० रुपैयाँ रहेको छ ।

5-22.PNG

त्यस्तै, आज (सोमबार) चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १०:३४:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology