Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

२३, भाद्र २०७७
मंगलबार सुनको भाउ घट्यो
images

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ ।
सोमबारको तुलनामा मंगलबार सुन प्रति तोलामा ३०० रुपैयाँ घटेर प्रति तोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रति तोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ३०० रुपैयाँ रहेको छ ।

5-23.PNG

त्यस्तै, आज (मंगलबार) चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर प्रति तोला १३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । तर सोमबार चाँदीको भाउ १३ सय २० रुपैयाँ थियो ।

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १०:४४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology