Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

दैनिकी न्यूज

२३, भाद्र २०७७
तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
images

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय रोम बहादुर कोईराला लगायत १६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४४ हजार र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १४:४५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology