Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ बढ्यो

बुधबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

२४, भाद्र २०७७
बुधबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ ।

मंगलबारको तुलनामा बुधबार सुन प्रति तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार सुन प्रति तोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

5-24.PNG

त्यस्तै, आज (बुधबार) चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलामा ५ रुपैयाँले बढेर प्रति तोला १३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । तर मंगलबार चाँदीको भाउ १३ सय १५ रुपैयाँ थियो ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १०:३८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology