Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आईपीओ निष्काशन गर्न जनरल इन्स्योरेन्स कम्पनीले पायो अनुमति

आईपीओ निष्काशन गर्न जनरल इन्स्योरेन्स कम्पनीले पायो अनुमति

दैनिकी न्यूज

२५, भाद्र २०७७
आईपीओ निष्काशन गर्न जनरल इन्स्योरेन्स कम्पनीले पायो अनुमति
images

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।

अब कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ ।  जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री तथा निष्कासनकर्ताका रुपमा एनआइबीएल एस क्यापिटल लिमीटेड रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - १७:२१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology