Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

दैनिकी न्यूज

३१, भाद्र २०७७
पेट्रोलियम पदार्थको मूल्य घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बुधबार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा लिटरको एक रुपैयाँ मूल्य घटेको आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले बुधबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थमा पेट्रोल, हवाई इन्धन र ग्याँसको मूल्य भने घटाइएको छैन ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - २०:२६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology