Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

१, आश्विन २०७७
बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलामा ९०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुनको भाउ प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ ९७ हजार रहेको छ ।

6-1.PNG

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३२० रुपैयाँ कायम भएको छ । तर बुधबार चाँदी प्रति तोला १ हजार ३४० मा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १०:५०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology