Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

५, आश्विन २०७७
सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको भाउ आज (सोमबार) बढेको छ । आइतबार सुनको भाउ प्रति तोला ९७ हजारमा कारोबार भएकोमा आज तोलामा २०० रुपैयाँमा बढेर प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।

6-5.PNG

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैयाँले घटेर प्रतितोला १३२० कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - ११:१९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology