Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

बुधबार ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

दैनिकी न्यूज

७, आश्विन २०७७
बुधबार ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?
images

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । बुधबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँ घटेको छ । मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज (बुधबार) तोलामा १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ पुगेको हो । तेजावी सुन प्रति तोला ९३ हजार ८०० रुपैया पुगेको छ ।

6-7.PNG

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ४० रुपैयाँले घटेर तोलामा ११ सय ९० रुपैयाँ कारोबार भैरहेको छ । तर मंगलबार चाँदी तोलामा १२ सय ३० रुपैयाँ कारोबार भएको थियो ।

images
प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १०:५४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology