Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाल्पामा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

पाल्पामा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

दैनिकी न्यूज

१०, आश्विन २०७७
पाल्पामा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो
images

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।

गएराति थप दुई जनाको शव भेटिएको हो। यसअघि शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए।

घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। रासस

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - १२:११:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology