Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

११, आश्विन २०७७
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार ९ सय रहेकोमा आज तोलामा ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ११:५१:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology