Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१५, आश्विन २०७७
बिहीबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबार सुनको भाउ तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ११:१३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology