Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१६ दिनपछि गोदावरीका मेयर गजेन्द्र कोरोना मुक्त

१६ दिनपछि गोदावरीका मेयर गजेन्द्र कोरोना मुक्त

दैनिकी न्यूज

२०, आश्विन २०७७
१६ दिनपछि गोदावरीका मेयर गजेन्द्र कोरोना मुक्त
images

ललितपुर । कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन कोरोनामुक्त भएका छन् । उनलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएको १६ दिनपछि मंगलबार गरिएको पिसीआर परीक्षण नेगेटिभ आएको महर्जनले बताए । उनले लेखेका छन्, कोरोना संक्रमण भएको १६ दिन पछि पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ, मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने आदरणीय नगर बासी एवं सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - २१:२४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology