Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कतिमा समायोजन भयो माछापुच्छ्रै बैंकको शेयरमूल्य ?

कतिमा समायोजन भयो माछापुच्छ्रै बैंकको शेयरमूल्य ?

दैनिकी न्यूज

२२, आश्विन २०७७
कतिमा समायोजन भयो माछापुच्छ्रै बैंकको शेयरमूल्य ?
images

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले बुधवारको अन्तिम शेयरमूल्य रू. २४८ को आधारमा मूल्य समायोजन गरी बोनस शेयरपछिको मूल्य रू. २३१ दशमलव ७१ तोकेको हो ।

माछापुच्छ्रे बैंकले बैंकले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २२ गते बिहीवार एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - ११:१८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology