काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।
अब यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । उक्त कम्पनीको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले असार २२ गतेको साधारण सभाबाट पारित गरेको १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।