Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हिमालयन बैंकको बोनस शेयर सूचीकृत

हिमालयन बैंकको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

२५, आश्विन २०७७
हिमालयन बैंकको बोनस शेयर सूचीकृत
images

काठमाडौंं । हिमालयन बैंकको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ८५ लाख २० हजार २५५ दशमलव ८४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत माघ २९ गतेको साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १५:२७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology