Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दुर्घटनामा १८ वर्षे युवकको मृत्यु, दुई गम्भीर घाइते

दुर्घटनामा १८ वर्षे युवकको मृत्यु, दुई गम्भीर घाइते

दैनिकी न्यूज

२७, आश्विन २०७७
दुर्घटनामा १८ वर्षे युवकको मृत्यु, दुई गम्भीर घाइते
images

अछाम । अछामको साँफेबगर नगरपालिका-७ रिडीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा नगाजीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०७:३७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology