Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

दैनिकी न्यूज

१३, कार्तिक २०७७
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार
images

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा हुने भएको छ ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १३:२८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology